दफा १६
कर्मचारी सम्बन्धी व्यवस्था
(१) आयोगमा आवश्यक संख्यामा कर्मचारीहरू रहनेछन् ।
(२) आयोगलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउनेछ ।
नेपाल कानून आयोग ऐन, २०६३